भाङग्रा बुन्ने सिक्दै

म्याग्दीको रघुगंगा गाउँपालिका ५ झिँमा सञ्चालित भाङग्रा बुन्ने तालिममा सहभागी महिलाहरु सिप सिक्दै । भाङग्रा मगर समुदायको जातीय पोशाक हो । तस्विर : सन्तोष गौतम